इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

काठमाण्डौ – इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ । सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरायलले जनाएको छ । इजरायल र यूएईले यो सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन्। अहिलेसम्म … Continue reading इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता